उद्योग स्थापनाका लागि प्रदेश २ उर्वरभूमिः मुख्यमन्त्री राउत
गोरखापत्र अनलाइन
कार्तिक ६, २०७८ शनिबार
प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले प्रदेश २ को आठवटै जिल्ला उद्योग स्थापनाका लागि उर्वरभूमि भएको बताउनुभएको छ । उहाँले प्रदेश २ को भू–बनोट, विद्युतीय सुविधा र उत्पादित समानलाई बजारसम्म ढुवानी गर्न सजिलो हुनाले उद्योगका लागि उर्वर भूमि भएको प्रष्ट पार्नुभयो ।