राष्ट्र बैङ्कको निर्देशनपछि ब्याजदर संशोधन
गोरखापत्र अनलाइन
कार्तिक ५, २०७८ शुक्रबार
वाणिज्य बैङ्कहरूले कात्तिकका लागि सार्वजनिक गरेका ब्याजदर संशोधन गरेका छन् । वाणिज्य बैङ्कहरूले ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्म पु¥याउन थालेपछि नेपाल राष्ट्र बैङ्कले त्यसलाई घटाएर बुधबारदेखि नै संशोधन गर्न दबाब दिएका कारण ब्याजदर एकल अङ्कमा झारेका हुन् ।
केन्द्रीय बैङ्कले बैङ्कहरूको नयाँ ब्याजदर अघिल्लो महिनाको ब्याजदरको तुलनामा १० प्रतिशतभन्दा अधिक हुन नहुने भनेपछि बैङ्कहरूले ब्याजदर १० प्रतिशतभन्दा कम...