बजेट कार्यान्वयनको कार्यविधि बन्दै छ :अर्थमन्त्री
गोरखापत्र अनलाइन
आश्विन ११, २०७८ सोमबार
सरकारले बजेटमा व्यवस्था गरिएका विषयको कार्यविधि बनाउन लागेको छ । अर्थमन्त्री जनार्दन शर्माले त्यसका लागि आइतबारदेखि छलफल सुरु भएको बताउनुभएको छ ।
प्रतिस्थापन विधेयकमार्फत ल्याइएको नयाँ बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकामा मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको उहाँले उक्त जानकारी दिनुभएको हो । आइतबार अर्थ मन्त्रालयमा मन्त्री शर्मालाई भेटी समूहले...