स्थिरीकरण कोषमा सात करोड , १० करोड भएपछि सञ्चालनमा आउने
लक्ष्मण दर्नाल
आश्विन १३, २०७८ बुधबार
सहकारी संस्थाको जोखिम न्यूनीकरण गर्न सुरु भएको सहकारी स्थिरीकरण कोषमा सात करोड रुपियाँ सङ्कलन भएको छ । नियमावलीअनुसार न्यूनतम १० करोड रुपियाँ कोषमा भएपछि स्थिरीकरण कोष सञ्चालन हुने कोषले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले