विद्युत् खरिद सम्झौता बजार सुनिश्चितताका आधारमा
गोरखापत्र अनलाइन
आश्विन १३, २०७८ बुधबार
निजी क्षेत्रले डिमान्ड शुल्क बढाउने प्रस्ताव अगाडि नबढाउन तथा लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउन माग गरेको छ । सरकारले भने बजारको सुनिश्चितताका आधारमा मात्र पीपीए गर्ने स्पष्ट पारेको छध्र
माग लिएर गएको नेपाल उद्योग, वाणिज्य महासङ्घको प्रमण्डललाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बजारको सुनिश्चितताका आधारमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने स्पष्ट पार्नुभएको हो । उहाँले...