एक हजार दक्ष जनशक्ति तयार पारिने
गोरखापत्र अनलाइन
आश्विन ६, २०७८ बुधबार
ऊर्जा क्षेत्रमा पाँच वर्षमा एक हजार युवालाई दक्ष जनशक्ति तयार गरिनेभएको छ । इलोक्ट्रोनिक विषयमा हरेक जनशक्ति तयार गरेर देशका ग्रामीण क्षेत्रमा पनि ऊर्जासम्बन्धी दक्ष जनशक्ति पठाइनेछ ।
ऊर्जामन्त्री पम्फा भुसालले स्नाइडर इलेक्ट्रिक फाउन्डेसनले डन बोस्को इन्स्टिच्युटसँग साझेदारी गरी नेपालमा पहिलो उत्कृष्टता ऊर्जा केन्द्रको शुभारम्भ गर्दै सरकारले गरिबी न्यूनीकरणका लागि काम गरिरहेको बताउनुभयो । उहाँले २० युनिटसम्म...