‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयन शुरु
गोरखापत्र अनलाइन
असार २१, २०७८ सोमबार
स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयन शुरु भएको छ । नेपाल उद्योग परिसङ्घले नेपाल सरकारसँग समझदारी गरी अघि बढाएको अभियान कार्यान्वयनका लागि स्वदेशी डटकम डट एनपी वेब पोर्टल तयार गरी सञ्चालनमा ल्याइएको परिसङ्घले जनाएको छ ।
परिसङ्घको विज्ञप्तिअनुसार यो अभियानमा आबद्ध हुन चाहने स्वदेशी उद्योग–व्यवसायले वेब पोर्टलमार्फत आवेदन...