कृषि विकासका लागि नवीकरणीय ऊर्जाको प्रयोगमा जोड
रासस
असार १६, २०७८ बुधबार
खाद्य पदार्थको उत्पादन बढाउन व्यवसायीकरण, यान्त्रीकीकरण, भण्डारण र बजार व्यवस्थापन गरिनु पर्नेमा सम्बन्धित विज्ञहरुले जोड दिएका छन् । कृषि क्षेत्रमा संलग्न जनशक्तिको अधिकतम् उपयोगका लागि सीप विकास, सहज लगानीका लागि ऋण र अनुदान व्यवस्था गर्न सकिएमा खाद्य उत्पादन वृद्धि हुनुका साथै किसानको जीवनस्तर अभिवृद्धि हुन सक्ने उहाँहरुको ठम्याइ छ ।
नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले राष्ट्रिय धान दिवसका अवसरमा आयोजना गरेको...