गण्डकी प्रदेशको बजेट ३० अर्ब ३ कारोड
गोरखापत्र अनलाइन
असार १, २०७८ मंगलवार
कास्की, असार १ गते । गण्डकी प्रदेश सरकारको आगाभी आर्थिक वर्ष २०७८÷०७९ को लागि ३० अर्ब तीन करोड ९४ लाख २७ हजारको बजेट सार्वजनिक गरेको छ ।
प्रदेश सरकारका तर्फवाट मुख्यमन्त्री एंव अर्थ मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सभाको मंगलवारको बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनीक गर्नु भएको हो ।
चालु आर्थिक बर्ष २०७७÷०७८ को भन्दा आगामी आर्थिक वर्षको बजेट करिव चार अर्ब बढीले कम छ । प्रदेशको चालु वर्षको बजेट...