सब–स्टेसन उद्घाटन : विद्युत् खपत बढाउन आग्रह
गोरखापत्र अनलाइन
चैत्र २, २०७८ बुधबार
सर्लाहीको नवलपुरमा बनेकोे १३२/३३ केभी सब–स्टेसनको उद्घाटन गरिएको छ । सो सब–स्टेसन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गर्नुभएको हो । सर्लाहीको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउने र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत् उपलब्ध गराउन सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा यो सब–स्टेसन बनाइएको हो ।
सब–स्टेसन उद्घाटन गर्दै मन्त्री भुसालले आमनेपाली जनताले उज्यालोका...