अस्वाभाविक रूपमा चिनीको मूल्यवृद्धि
सीता शर्मा
फाल्गुन १३, २०७८ शुक्रबार
अहिले नेपाली चिनी उद्योगले उत्पादन गरिरहेका छन् । चिनीको माग पनि यो समयमा कमै हुन्छ । तर, यसैबेला चिनीको मूल्य बढेर प्रतिकेजी एक सय रुपियाँ पुुगेको छ । चिनीको बजार सन्तुलन गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको साल्ट ट्रेडिङसँग चिनीको मौज्दात सकिँदै जाँदा चिनीको बजार उद्योगी/व्यापारीको हातमा पुगेको हो । चालू आर्थिक वर्ष सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई अनुदानको चिनी आयात गर्न अनुमति नदिएकाले बजारमा...