कपडा पेल्ने मेसिनले राम्रो आम्दानी
गोरखापत्र अनलाइन
फाल्गुन १०, २०७८ मंगलवार
सिरक र डसना बनाउनको लागि धुनिया खोजेर ल्याउनु पर्नै बाध्यतालाई सहज गरिदिएको छ, चलता फिरता मेसिनले । अहिले घर घर पुगेर पुराना फालिएका कपडाहरु पेलेर नयाँ र आकर्षक सिरक डसना बनाई दिने गरेको छ, यो मेसिनले ।