समन्वयबिना काठमाडौंमा विद्यालय सञ्चालन, शिक्षा समिति बैठक भोलि
विष्णु पाण्डेय
आश्विन ४, २०७८ सोमबार
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत भदौ ३१ गते जारी सूचनामा विद्यालय सञ्चाल भौतिकरुपमा सकेसम्म नगर्न र गर्नैपरेमा स्थानीय तहसँगको समन्वयमा सञ्चालन गर्न आग्रह गरेको थियो तर काठमाडौंका कतिपय विद्यालयहरु स्थानीय तहसँगको समन्वयविना नै सञ्चालन भएका छन् ।