छत्तीस करोडमा पुस्तकालय बन्दै
गोरखापत्र अनलाइन
चैत्र २, २०७८ बुधबार
सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्चशिक्षा सुधार केन्द्रका रूपमा विकास गर्नेभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्चशिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी विश्वविद्यालयलाई सुधार केन्द्र बनाउन मन्त्रालयमा छलफल भइरहेको जानकारी दिनुभयो । मङ्गलबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय...