वैकल्पिक विधिबाट पठनपाठन गर्न सिफारिस
गोरखापत्र अनलाइन
बैशाख ५, २०७८ आईतवार
कोभिड–१९ सङ्कट व्यव स्थापन केन्द्र (सीसीएमसी)को बैठकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामबारे आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव तथा सीसीएमसीका संयोजक डा. खगराज बरालका अनुसार कोभिड प्रभावित जिल्ला वा क्षेत्रमा अनलाइन वा वैकल्पिक विधिबाट विद्यालयको पठनपाठन सञ्चालन गर्न सिफारिस गरिएको छ । यसअघि शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले धेरै विद्यार्थी...