बागलुङका आठ स्थानीय तहमा विद्यालय सञ्चालन
गोरखापत्र अनलाइन
चैत्र १८, २०७७ बुधबार
वायु प्रदूषणको कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खतरा बढेपछि सरकारले विद्यालयमा चार दिन सार्वजनिक बिदा घोषण गरे पनि बागलुङका केही स्थानीय तहले पठन पाठनलाई निरन्तरता दिएका छन् ।
जिल्लाका छ वटा स्थानीय तहमा नियमित कक्षा सञ्चालन भएका छन् । चार वटा स्थानीय तहमा केन्द्रीय सरकारको निर्णय अनुसार नै विद्यालय बन्द गरिएको छ ।
बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका ताराखोला...