नेपालमै गुणात्मक शिक्षा उपलब्ध हुँदैछ – शिक्षामन्त्री श्रेष्ठ
गोरखापत्र अनलाइन
चैत्र ७, २०७७ शनिबार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विदेशमा नेपाली विद्यार्थी जानुपर्ने वाध्यता अन्त्य गर्न अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने किसिमको तयारी भइरहेको बताउनुभएको छ ।
शनिबार यहाँस्थित मगंल बहुमुखी क्याम्पसको ‘मंगल रिसर्च जर्नल’ लोकार्पण कार्यक्रममा बोल्नुहुँदै उहाँले ‘सृमद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सार्थक तुल्याउन नेपालमा गुणात्मक शिक्षा अपरिहार्य रहेको जनाउँदै समयसापेक्ष...