मकवानपुरमा कोरोना सङ्क्रमणबाट एकको मृत्यु
गोरखापत्र अनलाइन
भाद्र ३, २०७७ बुधबार
मकवानपुरमा पहिलो पटक कोरोना भाइरस सङ्क्रमण भएर एक वृद्धको मृत्यु भएको छ । गए राति मृत्यु भएका हेटौँडा उपमहानगरपालिका १ का एक वृद्धमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडामा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा स्वाबको पीसीआर परीक्षण गर्दा ६१ वर्षीय कोरोना सङ्क्रमण पुष्टि भएको हेटौँडा –४ स्थित आइसोलेसन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । स्वास्थ्य...