राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने क्यामेरापर्सन पक्राउ, अरुलाई खोज्दै प्रहरी
गोरखापत्र अनलाइन ,
भाद्र २, २०७७ मंगलवार
मंगलबार दिउँसोदेखि यु ट्युवमा सार्वजनिक भएको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्यको समाचार सामाजिक संञ्जालमा भाइरल भयो । सामाजिक संञ्जाल प्रयोगकर्ताहरुले तत्कालै गलत भएको भन्दै प्रहरी समक्ष उजुरी समेत गरे । प्रहरीले तत्कालै सकृयता देखायो । अपराध महाशाखा काठमाण्डौको टोलीले सो गीतको छायांकन गर्ने क्यामेरा फर्सनलाई पक्राउ गर्याे ।
नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखा, काठमाण्डौका एसएसपी दीपक थापाले गीतको...