बागलुङमा आंशिक लकडाउन, सवारीमा जोर-बिजोर प्रणाली
गोरखापत्र अनलाइन ,
श्रावण ३२, २०७७ आईतवार
जिल्ला व्यापीरुपमा लागु हुने गरी बागलुङमा आंशिक बन्दाबन्दी सुरु भएको छ ।
जिल्लामा शनिबार दुई जना जनप्रतिनिधि, एक जना खाजा पसल संचालक र एक जना क्वारेनटाइनमा रहेका व्यक्तिमा कोरोना पुष्टि भए पछि शनिबार राती १२ बजेदेखि लागु हुने गरी आंशिक बन्दाबन्दी घोषण गरिएको हो ।
कोरोना संक्रमण समुदाय स्तरमा फैलिए सक्ने सम्भावनालाई लक्षित गरी कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले मानिसहरुका चहल पहल र भिडभाड कम गर्न दुई पाङग्रे...