सुरुवाती एघारबाट रविशंकर र अभिषेक ‘आउट’, अञ्जन प्राथमिकतामै
गोरखापत्र अनलाइन
चैत्र १६, २०७७ सोमबार
त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनल खेलको लागि नेपालले आफ्नो सुरुवाती एघार घोषणा गरेको छ । टोलीमा मीडफिल्डर रबिशंकर पासवानको स्थानमा सुनिल बलले प्राथमिकता पाउनुभएको छ । त्यसैगरी, अभिषेक रिजालको स्थानमा विशाल राईलाई उतारिएको छ ।
त्रिदेशीय कप फुटबलको उपाधिका लागि अबको केही बेरमा नेपालले दशरथ रङशालामा बङ्गलादेशको सामना गर्दैछ ।
प्रशिक्षक बालगोपाल महर्जन बङ्गलादेश बिरुद्धको खेलमा आक्रामक रणनीति लिएर मैदानमा...