कपाल प्रत्यारोपणको विधि के हो, कसरी गरिन्छ ?
सिर्जना खत्री
पुष १५, २०७८ बिहीबार
स्वस्थ र सुन्दर कपाल महिला र पुरुष दुवैको पहिचान हो । हाम्रो समाजमा कपाल झरेर मानिसको स्वरुप नै परिवर्तन भएका थुपै व्यक्ति देख्न सकिन्छ । विशेष गरेर पुरुषलाई कपाल झरेर ताक्ले हुने समस्याले सताउने गरेको छ । कपाल झरेर स–साना बालबालिका साथीभाइले जिस्काउने डरले टाउँकोमा क्याप, रुमाल बाँधेर हिड्ने गरेको देख्न सकिन्छ ।