अस्पतालहरूमा घट्दै सङ्क्रमित, धुलिखेल अस्पतालमा शून्य
आशा साह
मंसिर १, २०७८ बुधबार
पछिल्लो सयम कोभिड सङ्क्रमितको सङ्ख्यामा कमि आएसँगै काठमाडौं उत्पयकाका अस्पतालहरुमा पनि सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यका अस्पतालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घट्दै गएको जनाएको छ ।