मौसमी फ्लूका बिरामी बढे, राजधानीका अस्पतालमा चाप बढ्याे
विष्णु पाण्डेय
कार्तिक १०, २०७८ बुधबार
बर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी पनि बढ्दै गएको उपचारमा संलग्न चिकित्सकले बताउनुभएको छ । जसका कारण पछिल्ला दिनमा उपचारका लागि अस्पताल आउने बिरामीको संख्यामा पनि वृद्धि भएको पाइएको छ ।