कोरोना भाइरसका ५३ जना सङ्क्रमित थपिए, ७७ जना निको भए
गोरखापत्र अनलाइन
चैत्र १, २०७७ आईतवार
नेपालमा कोरोनाभाइरसका ५३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पछिल्लो चौबीस घण्टामा दुई हजार ६१५ आरटीपीसीआर परीक्षण गरिएकाे जनाएकाे छ ।
याेसँगे नेपालमा ५३ जना सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार २३१ पुगेको छ । यस्तै, नेपालमा ७७ जना निको भएको जनाएको छ । हालसम्म निको भएकाको संख्या दुई लाख...