रामधुनीमा कोभिड अस्पतालको उद्घाटन
गोरखापत्र अनलाइन
मंसिर ३०, २०७७ मंगलवार
सुनसरीको रामधुनी नगरपालिका वडा नं. ५ मा नव–निर्मित अस्थायी कोभिड अस्पताल उद्घाटन भएको छ । अस्पतालको एक कार्यक्रमकाबीच रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नन्दकुमार बस्नेत, रामधुनी ५ का वडाअध्यक्ष डेगराज फुयाल, वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रबहादुर बस्नेत, वडा नम्बर ४ का वडा अध्यक्ष मनेशकुमार चौधरी लयागतको उपस्थिति रहेको...