खोपमा अनुदानको मात्र भर पर्दा ढिलो हुनसक्छ किन्ने तयारी जरुरी
गोरखापत्र अनलाइन
पुष ३, २०७७ शुक्रबार
कोरोनाविरुद्धको भ्याक्सिन नेपालमा सहजै आयात कसरी गर्न सकिन्छ भन्ने बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक र व्यवस्थापकीय तयारी गरेको छ भने अर्थमन्त्रालयले वित्तिय प्रबन्ध मिलाउन थालेको छ । सरकारी संयन्त्रले आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय तयारी थालेपनि समयमै भ्याक्सिन पाउन धेरै प्रक्रिया पूरा गर्न आवश्यक रहेको डा.प्रकाश घिमिरे बताउनुहुन्छ ।
कोरोना भाइरस बिरुद्धको खोपको चर्चा विश्व बजारमै...