logo
२०८१ मंसिर १२ बुधवार
2020-08-11-20280

संसारको स्वास्थ्य क्षेत्र रक्षात्मक रहेको अवस्थामा नेपालकाे प्रयत्न र परिणाम राम्रोः मन्त्री ढकाल

गोरखापत्र अनलाइन , श्रावण २७, २०७७ मंगलवार

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (भोभिड–१९) सङ्क्रमणको जोखिम बढिरहेकाले सबै क्षेत्रका उच्च सतर्कताका आवश्यक रहेको बताउनुभएको छ । मन्त्री ढकालले जनताको स्वास्थ्यभन्दा सरकारको अर्को स्वार्थ नरहेको स्पष्ट पार्दै भन्नुभयो, “कोभिड साझा दुश्मन हो । यसका बिरुद्ध सबैले एकताबद्ध भएर लड्न आवश्यक छ ।” उहाँले स्वास्थ्य क्षेत्र सुध्रेलाकी भन्ने चिन्ताबाट ग्रसित भएर केही व्यक्तिहरु कोरोना नियन्त्रणमा...