अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड–१९ पोजेटिभ
रासस / सिन्ह्वा
फाल्गुन १८, २०७८ बुधबार
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड–१९ सङ्क्रमण देखिएको छ । उहाँले मङ्गलबार आफूलाई कोभिड–१९ सङ्क्रमण देखिएको बताउनुभएको हो । उहाँले मङ्गलबारको परीक्षणबाट आफूलाई कोभिड-१९ देखिएको बताउनुभएको कुरा उहाँको आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ ।