नेपालमा २९ लाखले लगाए पूर्ण मात्रा खोप, कुन प्रदेशमा कति
आशा साह
श्रावण २९, २०७८ शुक्रबार
कोभिड–१९ को पहिलो मात्रा खोप लिने मानिसको सङ्ख्या दोब्बर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा कुल ४५ लाखले कोभिड–१९ विरुद्धको पहिलो डोज लगाएका छन् भने २९ लाख २२ हजार २४० जनाले पूर्ण डोज प्राप्त गरिरहेका छन् ।
राष्ट्रिय खोप कार्यक्रमका प्रमुख डा. झलक शर्मा गौतमले करिब ४५ लाख ९३ हजार हजार ५२६ जनाले खोपको पहिलो मात्रा पाएको बताउनुभयो ।
नेपालमा तीन प्रकारको खोप...