टुक्रे योजनाले समस्याः विज्ञ, डिजाइनमा समस्याः निर्माण व्यवसायी
मुकुन्द गैरे
असार ३०, २०७८ बुधबार
नेपालमा मनसुनको समयमा बाढी, पहिरो लगायत अन्य पानीजन्य विपद्का कारण ठूलो जनधनको क्षति हुने गरेको छ ।
सामान्यतया असारदेखि असोजसम्मको झण्डैं सय दिन मनसुन सक्रिय हुने गर्छ । पछिल्लो समय अनपेक्षित रुपमा बर्षात हुँदा बर्षाैँ समय लगाएर बनाएका भौतिक पूर्वाधारमा समेत बाढी, पहिरोले नोक्सान पु¥याउने गरेको छ ।
बर्षात सुरु हुँनै लाग्दा यस बर्ष बर्षाैँ लगाएर सम्पन्न गरेको मेलम्ची खानेपानी आयोजनामा बाढी पहिरोले क्षति भयोे ।...