असार ३१ गते हस्तान्तरण, हुम्लाका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा
गोरखापत्र अनलाइन
असार २७, २०७८ आईतवार
नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला खण्डको सडक असार ३१ गते हस्तान्तरण गर्ने भएको छ । सेनाले सो सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक बिभाग अन्र्तगतको हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्न लागेको हो ।
कर्णाली करिडोर सढक निर्माण कार्य दलका प्रमुख मिलन काकीका अनुसार असार ३१ गते सडक हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण कार्य रहेको छ । उहाँले सेनाको निर्माण कार्य जिम्मा...