एउटा योजनाबाट दुई कामः एकातिर सिंचाइमा पानीको सदुपयोग, अर्कोतिर सुधारिएको घट्ट
गोरखापत्र अनलाइन
असार ४, २०७८ शुक्रबार
खेर जाने मुहानको पानीलाई व्यवस्थापन गरेर एउटा योजनावाट दुई वटा कामसँगै शुरु भएका छन् । यसबाट एकातिर पानीको सदुपयोग भएको छ भने अर्कोतिर सुधारिएको घट्ट घुमेको छ भने खेती योग्य जमिन सिंचाइ गर्न सहयोग पुगेको छ ।
एक पन्थ दुई काम भन्ने नेपाली उखान यतिखेर नाम्खा गाउँपालिका वडा नम्बर १ को धिंगामा एउटा योजनाबाट दुई वटा कामसँगै गर्न फल भएको स्थानीय राव्देन लामाले बताउनुभयो । चार हजार आठ सय मिटर टाढाको मुहानबाट पानी ल्याएर...