काभ्रेमा उच्च सतर्कता, परीक्षणको दायरा बढाइँदै
गोरखापत्र अनलाइन
जेष्ठ ७, २०७७ बुधबार
कोरोना भाइरसबाट धुलिखेल अस्पतालमा हप्ताअघि एक महिलाको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा सावधानीपूर्वक परीक्षणको दायरा फराकिलो बनाइएको छ । जिल्लामा उच्च सतर्कता अपनाइ स्थानीय तहका स्वास्थ्य शाखामार्फत प्रारम्भिक परीक्षण -यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) भइरहेको छ ।
कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएपछि प्रारम्भिक परीक्षण (आरडिटी)मा कोरोना भाइरस पोजेटिभ देखिए क्वारेन्टिन तथा आइसोलेसनमा राखी पिसीआर परीक्षण गर्ने...