दक्षिण सुडानमा एक करोड जनसंख्या, पाँच उपराष्ट्रपति, चार भेन्टिलेटर
गोरखापत्र अनलाइन ,
बैशाख ८, २०७७ सोमबार
विश्वमा कोरोना संक्रमण बढेसँगै त्यसको उपचारमा महत्वपूर्ण मानिएको भेन्टिलेटबारे धेरै चर्चा हुने गरेको छ । अहिले विश्वमा भेन्टिलेटको माग ह्वातै बढेको छ ।
चीनबाट सुरु भएको कोरोना युरोप अमेरिका एशिया हुँदै अफ्रिका तर्फ फन्को मार्दै छ । कोरोनाको उपचारमा निकै महत्वपूर्ण मानिएको भेन्टिलेटर के हो र विश्वमा कहाँ कति छन यसबारे धेरैलाई चासो हुन सक्छ ।