सजावटमै आठ-दश लाख, ड्रोनदेखि खर्चिलो भोज
गोरखापत्र अनलाइन ,
फाल्गुन १६, २०७६ शुक्रबार
देश २ मा बेटी पढाउ, बेटी बचाउ अभियान प्रदेश सरकारले नै चलाई रहेको बेला दाइजोसँगै तडक भडकको साथ गर्ने विवाहमा कुनै कमि आएको छैन । लहानमा सम्पन्न केही विवाह कार्यक्रममा टेण्ट वयबस्थापनमा मात्रै आठदेखि दश लाख रुपियाँ खर्च भएको छ ।