राष्ट्रियसभामा नभए पनि डा.खतिवडालाई अर्थमन्त्री राख्न सक्ने अधिकार प्रधानमन्त्रीमा निहीत छ : प्रचण्ड
गोरखापत्र अनलाइन ,
फाल्गुन १६, २०७६ शुक्रबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा नभए पनि अर्थमन्त्री डा.युबराज खतिवडालाई कायम राख्न पाउने अधिकार प्रधानमन्त्रीमा निहीत रहेको उल्लेख गर्दै पार्टी निर्णय कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको स्पष्ट गर्नुभयो ।
नेपाल पोल्ट्री महासंघको आयोजनामा चितवनको भरतपुरमा शुरु भएको राष्ट्रिय पोल्ट्री एक्स्पोको उद्घाटनको लागि शुक्रबार बिहान चितवन आउनु भएका नेकपा अध्यक्ष...