प्रहरीको सुन्दर नाराभित्र क्रूर व्यवहार
गोरखापत्र अनलाइन ,
फाल्गुन १९, २०७६ सोमबार
सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्। ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको
खोजीमा छन्।