कार्टेलिङ गर्नेको विवरण खोज्दै सरकार, बजार अनुगमलाई गति दिइँदै
वााणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ ।
मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित
निकै चर्चामा रहदै आएको मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित भएको छ
चीनबाट फर्काइएकालाई चार स्थानमा व्यबस्थापन गर्न निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्री तथा मन्त्रालयका उच्च अधिकारीहरुलाई चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई स्वदेशमा ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न निर्देशन दिनुभएको छ ।
कंलकी अण्डरपास प्रविधि अभावमा ‘दुर्घटना एम्बुस’ बन्दै
केही समय अण्डरपासले ट्राफिक व्यवस्थापनलाई सहज बनाए पनि स्वयम् ट्राफिक प्रहरी अण्डरपासलाई एम्बुन्स बन्न थालेकोमा चिन्ता व्यक्त गर्छन् । तर सडक व्यवस्थापनको जिम्मेवार निकाय सडक विभाग भने सडकमा आवश्यक ट्राफिक संकेत तथा प्रविधिको विस्तारमा खासै चासो दिएको देखिदैन ।
पाँच वर्ष जम्मा ११ किलोमिटर मात्र सडक कालोपत्रे !
मध्यपहाडी लोकमार्गको प्रगती गोरखामा निराशाजनक देखिएको छ । राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको निर्माण सुरु भएको ५ वर्ष जम्मा ११ किलोमिटर मात्र सडक कालोपत्रे भएको छ ।