जहाजमा साँङ्ला आए, गाडी चढेर लामखुट्टे पहाड उक्ले
गोरखापत्र अनलाइन ,
माघ १८, २०७६ शनिबार
‘अमेरिकाबाट नेपाल साँङ्लो आँउछ भने, तराईबाट गोमन सर्प काठमाडौं आउनु कुन नौलो बिषय हो र ? त्यसो त बस चढेर तराईका लामखुट्टे पहाड चढेका छन्’ पर्यावरणविद् तथा जीवशास्त्री डा.मु्केश चालिसे तराइका जीवजन्तु पहाड चढ्नु नियमित प्रक्रिया रहेको बताउनुहु्न्छ ।