जसले नेपाली उत्पादनलाई युरोपभर चिनाए: भगवान् गिरी
...
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक
तर जोर्डनले भने मध्यपूर्वमा शान्ति स्थापना गर्ने एउटै बाटो भनेको सन् १९६७ भन्दा अघिको सिमाना बमोजिम स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना हो भनेको छ ।
सुपर ओभरमा न्युजिल्याण्डमाथि भारतको जित
अन्तिम चार बलमा न्युजिल्याण्डलाई जितका लागि मात्र दुई रन आवश्यक छँदा भारतीय बलर मोहम्मद सामीले क्रिजमा राम्ररी जमेका केन विलियम्सन र रोस टेलरको विकेट लिएर मात्र एक रन खर्चेपछि खेल सुपर ओभरमा गएको थियो ।
नेकपाको महाधिवेशन २०७७ चैत्रमा गर्ने प्रस्ताव
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पेश भएको छ
‘हुम्लीको भेडा नहोस् , जुम्लीको छोरा नहोस्’
‘हुम्लीको भेडा नहोस् , जुम्लीको छोरा नहोस् , मधेशको घोडा नहोस्’ भन्ने हुम्ला÷जुम्लाको पुरानो उखान हो