सांसदको प्रश्न : नेपाल ट्रष्टको सम्पत्तिमा अपारदर्शी सम्झौता किन ?
स्वास्थ्य र शिक्षाको विकासका लागि प्रयोग गरिने भनिएको पूर्वराजपरिवारको सम्पत्तिमा अनावश्यकरुपमा व्यापारिक प्रयोजनका लागि सम्झौता गरिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।
नेकपा बैठक : समूहगत छलफलसहित साक्षात्कार हुँदै
“बाटामा भेट्दा एकअर्कालाई नचिन्ने अवस्था नहोस्, आपसमा हात मिलाइयोस् र अभिवादन साटासाट होस् भनेर बैठकमा सहभागीबीच खुलेर कुराकानी गर्न थालेका छौँ”,
साउना बाथमा निस्सासिएर दम्पत्तिको निधन
ललितपुरको सातदोवाटोस्थित फिट एण्ड फाइन जिम सेन्टरमा जीम गरेर स्टीम वाथ का लागि कोठामा छिरेका हस्तकुमार गर्वुजामगर र उनकी श्रीमती नेत्र कुमारी पुनको निस्कासिएर निधन भएको छ
श्रीपञ्चमी: अक्षरारम्भ (फोटो फिचर)
प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ ।
राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण
राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबारस्थित नासलचोक जानु भई परम्परानुसार वसन्त श्रवण गर्नुभयो ।