नेपालको अन्तर्राष्ट्रिय सीमा निरीक्षण गर्न समिति गठन
सरकारले नेपालको अन्र्राष्ट्रिय सीमा निरीक्षण समिति गठन गरेको छ । भारत नेपाल सीमा र नेपाल चीन सीमा निरीक्षण समितिहरू गठन गरेको हो ।
स्थानीयको विश्वास ! अन्याय हुनथाले बोल्छ “धज्या ढुङ्गो”
कलकल पानी बग्ने बैतडीको ग्वाल्लेक क्षेत्रमा ढुङ्गा बोल्ने गरेको जनविश्वास छ । कुनै प्रकारको अन्याय हुन थाले “धज्या ढुङ्गा”ले आवाज दिने गरेको जनविश्वास रहेको छ ।
सवारी दुर्घटनाबाटै १७ दिनमा दोलखाका १८ जनाको मृत्यु, ६३ घाइते
पछिल्लो समय दोलखाबाट राजधानी तथा छिमेकी जिल्ला जाने सवारीसाधनहरु दुर्घटनामा पर्न थालेसंगै ज्यान गुमाउने र घाइतेको संख्या बढेको छ ।
नवनियुक्त मन्त्रीहरुले लिए सपथ
नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त छ मन्त्री र तीन जना राज्यमन्त्रीले सपथ लिनु भएको हो ।
प्रधानमन्त्रीद्वारा मौजुदा मन्त्रिमण्डलमा फेरबदल (सूची सहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा केही हेरफेर गर्नुभएको छ ।