काठमाडाैंमा २०७ जना पाकेटमार पक्राउ
गोरखापत्र अनलाइन
आश्विन १८, २०७८ सोमबार
पैसालाई द, मोबाईल- कान, पकेटमारी पीडित- रामे, पकेटमारी गर्ने (मास्टर)- काशी, पैसा धेरै छ- टानको द, पैसा थोरै छ, जुटको द, गाडी-कांचा, केटा- छापा, केटी-भद्रि, पुलिस आयो ठल्दाई आयो, ड्राईभर- माम, खलासी- मले, गाडीबाट झरेर भाग- टप्की, गाडीभित्र अगाडि सर- अकल जा, गाडी भित्र पछाडि सर- चिछल जा शब्दको प्रयोग गरी पकेटमारीले एक अर्कामा सांकेतिक भाषा प्रयोग गर्ने