कूटनीतिक समाधान (सम्पादकीय)
नेपालको कालापानी क्षेत्र भारत सरकारले आइतबार प्रकाशित गरेको उसको नयाँ राजनीतिक नक्सामा समेत समेटिएको देखिएपछि दुवै देशमा यसको तरङ्ग फैलिएको छ ।
भू–अर्थनीतिका विस्तारित आयाम
२३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुखले गर्नुभएको नेपालको राजकीय भ्रमणको चर्चा अझै सेलाएको छैन ।
कुत्सित नक्साले कोतरेको घाउ
छिमेकीको घाउमा मलम लगाउनुको सट्टा मित्रराष्ट्र भनिने भारतले पुनः गहिरो आघात दिएको छ ।
‘तिमी’ को दम्भ त्यागौं, मित्रहरू !
आशा गर्छु– तपाईंहरूलाई बेसै छ । मलाईचाहिँ केही नैतिक, सार्वजनिक र पेसागत लज्जाबोध, असहजता र बेचैनी उत्पन्न भएकाले यो पत्र तपाईंहरूलाई लेखेको हुँ ।
तपाईं पनि भुजा ज्यूनार गर्ने कि ?
कुरा यसै साताको हो, अन्तरिम सरकार गठन भएपछि मन्त्रालय पुगेका एकजना ‘राष्ट्रसेवक’ मित्रलाई मैले फोन गरें । उनी कार्यालयमा रहेनछन् ।