सभ्यता र बजारलक्षित शिक्षा (सम्पादकीय)
नेपालको औपचारिक शिक्षालाई समयानुकूल, व्यावहारिक, उत्पादनमुखी तथा प्रतिस्पर्धी बनाउने प्रयासस्वरूप सरकारले नयाँ शिक्षा नीति लागू गरेको छ ।
शिक्षामा क्युबाबाट सिक्न सकिन्छ
क्युबा ल्याटिन अमेरिकी देश हो । यो देश लामो समयसम्म उपनिवेशमा रह्यो ।
बीआरआई र इन्डो प्यासिफिक रणनीति
विश्वमा उदीयमान शक्तिका रूपमा देखिएको छिमेकी चीनका राष्ट्रपति सी चिनफिङले हालै गर्नुभएको नेपालको एक दिवसीय राजकीय भ्रमणमा नेपाललाई विभिन्न आयोजनामा उल्लेखनीय अनुदान रकम दिने गरी सम्झौता भयो ।
‘डुइङ बिजनेस’ले दिएको सन्देश
विश्व बैङ्कले सन् २००३ देखि हरेक वर्ष विश्वभरका देशहरूबाट सूचना सङ्कलन गरी व्यावसायिक वातावरण सम्बन्धमा प्रतिवेदन प्रकाशन गर्दै आएको छ जसलाई ‘डुइङ बिजनेस रिपोर्ट’ भनिन्छ ।
विकासमा अनुगमन मूल्याङ्कन
असोज दोस्रो साताका राष्ट्रिय दैनिकमा प्रधानमन्त्री केपी ओलीले समीक्षात्मक बैठकमा मन्त्री र सचिवहरूलाई विकास आयोजनाहरूको प्रगति बढाउन निर्देशन दिनुभएका समाचार मुख्य खबरका रूपमा महìवका साथ छापिए ।