सीमा सुरक्षामा द्विपक्षीय सहकार्य
गोरखापत्र अनलाइन ,
कार्तिक २७, २०७६ बुधबार
भारतमा हजारौँ नेपाली गोरखाली सैनिकहरूले सबैभन्दा जोखिम मोलेर भारत–पाकिस्तान, भारत–चीन सीमाको सुरक्षाका लागि अहोरात्र खटेर भारतीयहरूलाई मिठो निद्रा दिएबापत नेपालले आजसम्म केही खोजेको छैन । उल्टो भारतले नेपाली
भूमि हडपिरह्यो ।