उच्च मनोबलमा प्रधानमन्त्री
प्रधानमन्त्री ओली विगत १२ वर्षदेखि मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति हुनुहुन्छ भन्ने सबैलाई थाहा छ ।
सिख धर्मका प्रवर्तक गुरू नानक
सिखहरूका आदिगुरु नानकको जन्म कात्तिक शुक्ल पूर्णिमा संवत्् १५२६ सालका दिन र निधन आश्विन शुक्ल दशमी संवत् १५९७ सालमा भएको थियो ।
अभूतपूर्व राष्ट्रिय सहमति
सीमासम्बन्धमा साझा राष्ट्रिय दृष्टिकोणका साथ अगाडि बढ्ने सहमति बनेको छ ।
सीमाबारे कूटनीतिक वार्ता
यतिबेला फेरि एकपटक नेपाल दुखेको छ ।
सीमा सुरक्षामा दीर्घकालीन निकास
भारतले जारी गरेको आफ्नो नक्साभित्र लिम्पियाधुरालगायत कालीवारिको क्षेत्रलाई समेत राखेको समाचारसँगै नेपाली मनमा राष्ट्रिय गरिमाको पीडा बढेको छ ।