सहमतीय वा प्रतिस्पर्धा दुबै प्रणालीमा जान सक्छ
सपना थामी
माघ १३, २०७८ बिहीबार
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको माघ २७ गतेको केन्द्रीय समितिको बैठकमा पोेलिट्ब्युरो, पदाधिकारी तथा स्थायी समिति चयनका सहमति प्रणालीमा नै हुने जनाइएको छ । माओवादीको काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न आठौं महाधिवेशनबाट खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना गरी दुई सय ३६ जना केन्द्रीय सदस्य सहमतिमार्फत चयन गरेको थियो । माओवादी अध्यक्षमा पुष्पकमल दाहाल सर्वसम्मतबाट चयन हुनुभएपनि माघ २७ गतेको केन्द्रीय...