फरक ढङ्गको सङ्ग्रह ‘कमाइ’
कविका रूपमा स्थापित विधान आचार्यले लघुकथामा पनि उत्तिकै सक्रियता देखाउनुभएको छ ।
लघुकथा: महिला सिट
कौशल सर र म हेटौँडाबाट काठमाडौँ जान हिँडेका थियौँ । बल्खु अब धेरै टाढा थिएन ।
उनी अर्थात् जिउँदो एस्ट्रे
एस्ट्रे, अर्थात् एउटा निर्जीव भाँडो । जहाँ जल्दै गरेको चुरोट ठोसेर निभाइन्छ । तबमात्र आगोले राँकिएको चुरोट निष्प्राण बन्छ ।
तीतेमाछाको मीठो कहानी
पाँचथरको उत्तरपूर्वी खोलाहरूमा तीतेमाछा नामले चिनिने रैथाने माछा पाइन्छ ।
सौर्य किरणको शक्ति
सूर्यविना पृथ्वीमा जीवन सम्भव देखिँदैन । सूर्य उदयसँगै मनुष्यका साथै सारा जीवजन्तु, कीटपतङ्ग, रुखबिरुवा आदिले नयाँ दिन पाउँछन् ।